Khabar Chitwan - Kayakairan 1.3.0

Lisensi: Gratis ‎Ukuran file: N/A
‎Peringkat Pengguna: 0.0/5 - ‎0 ‎Suara

Khabar Chitwan adalah Portal Berita online & situs resmi Kayakairan Daily. Ini juga pertama kalinya Aplikasi Portal Berita Chitwan, Dikembangkan & Dirancang oleh WEBSOFT NEPAL Pvt. Ltd. Dengan niat untuk membawa situs web berita ke tingkat berikutnya, kami mengambil langkah ini untuk membuatnya tersedia di semua Perangkat Android & iOS. Semua berita ditulis & disusun oleh Pejabat Kayakairan & Pengembangan Situs Web & Aplikasi ditangani oleh pejabat Websoft Nepal.

Aplikasi memiliki fitur berikut: ------------------------------------ >> tampilkan semua berita terbaru di peluncuran pertama >> tampilkan berita menurut kategori >> simpan berita favorit untuk dibaca nanti >> tautan berguna untuk membantu Anda >> e-paper / kayakairan harian

विश्वका जुनकुनै कुनाका नेपाली समुदायका गतिविधि प्रकाशन तथा प्रसारण गर्नु हाम्रो पहिलो प्रयास हुनेछ । त्यसैगरी मातृभूमि नेपालमा दैनिक भईरहने समसामयिक राजनीति र अन्य सबैखाले सूचना र जानकारी मूलक गतिविधिलाई हामी समेट्ने छौं । यसका लागि हामीलाई चितवन र मुलुकका प्रमुख शहरहरुमा रहेका हाम्रा स्थानीय प्रतिनिधिहरुले सहयोग गर्नुहुनेछ । यसैगरी अन्य मुलुकहरुमा पनि हामी स्थानीय सहयोगीह रुको माध्यमबाट समाचार संकलन गर्नेछौं । हाम्रो सबैखाले सामाग्री नेपाल र नेपालीका चासोका विषयवस्तु नै हुनेछन् । यस क्रममा विश्वभर रहेका नेपालीहरुसँग हातेमालो गर्दै अघि बढ्नेछौं । तपाई पनि हाम ्रो यात्रामा सहभागी बन्न सक्नुहुनेछ ।

हाल हाम्रो कर्मथलो चितवन को क्षेत्र भएकोले हाम्रो प&52; भएकोले हाम्रो पहिलो प्राथमिकता पनि चितवन आसपास रहेका नेपालीहरुको गतिविधिलाई समेट्नु हुनेछ । समाजमा भईरहेका र हुन लागेका स्थानीय गतिविधिहरुको बारेमा हामी सूचना र जानकारी प्रदान गर्नेछौं । ह ाम्रो प्रयास नेपाली समुदायलाई अझ सशक्त र प्रभावकारी बनाउनु हुनेछ । पत्रकारिताको पेशागत मर्यादालाई आत्मसात गर्दै हामी तपाईहरुलाई सुसूचित गराउनेछौं ।

www.khabarchitwan.com

Riwayat versi

  • Versi 1.3.0 diposting di 2016-11-24
    * Tata Letak ePaper yang Lebih Baik,* Pemuatan Lebih Cepat,* Peningkatan tata letak umpan berita,* Perbaikan & Peningkatan Bug

Detil Program