Hamro Nepali Keyboard 5.1.13

Lisensi: Gratis ‎Ukuran file: 12.58 MB
‎Peringkat Pengguna: 3.5/5 - ‎23 ‎Suara

Tentang Hamro Nepali Keyboard

Hamro Keyboard adalah keyboard Nepal bagi kita semua yang menyukai bahasa Nepal. Anda dapat menggunakan keyboard ini untuk menulis teks Nepal di aplikasi apa pun. Tidak perlu menyalin dan menempel. Dengan Hamro Nepali Keyboard, Anda dapat mengetik Nepal langsung ke aplikasi apa pun. Kami mendukung tiga tata letak keyboard, Transliterasi Unicode, tata letak Romanisasi berbasis MPP, dan tata letak tradisional. Kami juga menambahkan dukungan Emoji, Stiker, Tema, dan Keypad Numerik dengan pembaruan terbaru. Sekarang, Ketik Nepal dan bantu teman-teman Anda untuk mengetik di Nepal. Mari mempromosikan bahasa Nepal dengan mengetik dalam bahasa Nepal. --- के छ त नयाँ संस्करणको हाम्रो नेपाली किबोर्डमा ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा हामीले नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखेकाछौँ । मेसेन्जर, भाइबर, ह्वाट्सएप , स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा , हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकि न्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थीम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथì#2325;िन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थीम उपलब्ध छ । चलनचल्तिको "बकमानसिपवज" देवनागरी, अंग्रेजीबाट नेपाली (रोमन ट्रान्सिलिरेसन) , रोमनाइज्ड नेपाली युनिकोड तथा अंग्रेजी अक्षर टाइप गर्ने किबोर्ड लेआउटहरु यथावत नै छन् । इमोजी हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा तपाईको मुडलाई अभिव्यक्त गर्न विभिन्न नयाँ इमोजीहरु पनि थपेकाछौँ, जुन इमोजीहरु जुनसुकै एपमा सजिलै सँग राख्न तथा शेयर गर्न सकिन्छ ।